जिल्ला शिक्षा अधिकारी
(इकाइ प्रमुख)
परिवर्तित समय र परिवेशलाई आत्मसातगर्दै आफुलाई पनि आधुनिकिकरण गर्नु पर्ने हुन्छ तसर्थ शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाद्धारा सम्पादन गरिएका कार्यहरुलाई पारदर्शी गराई
थप हेर्नुहोसपरिवर्तित समय र परिवेशलाई आत्मसातगर्दै आफुलाई पनि आधुनिकिकरण गर्नु पर्ने हुन्छ तसर्थ शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाद्धारा सम्पादन गरिएका कार्यहरुलाई पारदर्शी गराई
थप हेर्नुहोस
शिक्षा सवै प्रकारका विकासहरुको प्रमुख ढोका हो। स्तरीय र व्यवहारिक शिक्षा विना सामाजिक परिवर्तनको कल्पना गर्न पनि सकिदैन। यस जिल्लामा शिक्षाको विकास र प्रचार प्रसारको लागि जिल्ला स्तरीय कार्यालयको रुपमा वि. सं. २०१८ सालमा जिल्ला शिक्षा निरीक्षकको कार्यालयको रुपमा स्थापना भएको हो।
समुन्द्र सतहबाट १५२ मी. देखि १९३६ मी. सम्मको उचाईमा अवस्थित यस पाल्पा जिल्लाको क्षेत्रफल १३७३ वर्ग कि.मी. अर्थात १३७२९३ हेक्टर रहेको छ । भौगोलिक रुपमा यस जिल्लाको फैलावट २७०२४' देखि २७ डिग्री ५ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री १५ मिनेट देखि ८४ डिग्री २२ मिनेट पूर्वी देशान्तर सम्म रहेको छ । भौगोलिक सिमानालाई हेर्दा पूर्वमा नवलपरासी र तनहूँ, पश्चिममा अर्घाखाँची र गुल्मी, उत्तरमा स्याङ्जा र गुल्मी, दक्षिणमा रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाहरु रहेका छन् । नेपाल अधिराज्यका उत्तम हावापानी मानिने जिल्लाहरु मध्ये पाल्पा जिल्ला पनि एक हो । यस जिल्लाको तापक्रम ४ डिग्री सेन्टिग्रेड देखि ३२ डिग्री सेन्टिग्रेड सम्म प
थप हेर्नुहोस