पुस्ताकालय र फर्निचर फिक्सिंगका लागि सूचि
प्रकाशित मिती: २०७३-१२-३१
पुस्ताकालय र फर्निचर फिक्सिंगकार्यक्रम परेका विद्यालयहरुले संलग्न सूचि अनुसारका सामग्रीहरु विद्यालयको आवश्यकता अनुसारको संख्यामा पुस्तक तथा फर्निचरहरुकाे व्यवस्था गर्नुहुन जानकारी गराइन्छ ।