Need Help ?
Call: +977- 075520119

गणतन्त्र दिवस मनाउने वारे सूचना ।

प्रकाशित मिती:  2074-02-11

सवै स‍्रोतकेन्द्रहरु पाल्पा ।

२०७४ साल जेष्ठ १५ गतेका  दिन गणतन्त्र दिवसको उपलक्ष्यमा सवै स्रोतकेन्द्रहरुले आ आफ्नो स्रोतकेन्द्र भित्रका माध्यमिक विद्यालयहरुलाई सहभागी गराई स्रोतकेन्द्र स्तरीय वक्तृत्वकला संचालन  गरी मनाउनुहुन   जानकारी गराइन्छ ।