Need Help ?
Call: +977- 075520119

नि मा वि तहमा स्थायी नियुक्ती तथा पदस्थापनाका लागि फारम भर्ने सूचना

प्रकाशित मिती:  

पाल्पा जिल्लामा  सिफारिस भइ आएका शिक्षकहरुका लागी स्थानीय तह राेज्ने गरी पालिका र साे अन्तरगत रिक्त विद्यालय समेतकाे विवरण प्रकाशन भएकाले यहि कातिक  १५ गते सम्म यस इकाइमा आइ फाराम भर्नु हुन अनुराेध छ । साथै फाराम डाउनलाेड गरी भर्न समेत सकिने छ ।