Need Help ?
Call: +977- 075520119

प्रा वि तहकाे स्थायी नियुक्ति तथा पदस्थापनाका लागि स्थानीय तह राेज्ने सम्वन्धी सूचना ।

प्रकाशित मिती:  २०७६-०८-०४

यस जिल्लामा नियुक्तिका लागि सिफारिस भएका प्रा वि तहका शिक्षकहरुका लागि स्थानीय तह राेज्ने सूचना प्रकाशन गरिएकाले २०७६ म‌सिर १० गते सम्म ताेकिए बमाेजिमकाे फाराम भरी पेश गर्नु हुन याे सूचना प्रकाशन गरिएकाे छ । स्थानीय तह राेज्न र आवश्यक फारमकाे प्रयाेग गर्न सहज हाेस भन्ने उद्धेश्यले स्थानीय तह अनुसार रिक्त विद्यालयहरुकाे विवरण र स्थानीय तह राेज्ने फाराम राखीएकाे छ । आवश्यक परेमा डाउनलाेड गरी जानकारी लिन र प्रयाेग समेत गर्न सकिने छ ।