Need Help ?
Call: +977- 075520119

समाचार बिस्तारमा

सूचना ।

जिल्ला विपद व्यवस्थापन समिति पाल्पाको मिति २०७५।०८।१२ गतेको बैठककाे निर्णयाअनुसार पाल्पा जिल्लास्थित सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुले जाडोको समयमा चिसोवाट विद्यार्थीहरुलाई पर्न सक्ने असरलाइ मध्यनजर गर्दै सो सम्वन्धमा आवश्यक सावधानी अपनाउन पूर्व तयारी गर्नु गराउनु हुन जानकारी गराइन्छ ।