Need Help ?
Call: +977- 075520119

समाचार बिस्तारमा

प्रा वि तहकाे स्थायी नियुक्तिका लागि स्थानीय तह राेज्ने सम्वन्धी सूचना ।

शिक्षक सेवा आयाेगवाट यस जिल्लामा सिफारिस भइ आएका प्राथमिक तहका शिक्षकका लागि स्थानीय तह राेज्ने सूचना प्रकाशन गरिएकाे छ । मिति २०७६ म‌सिर १० गते सम्म शिक्षा विकास तथा समन्वय इकाइवाट तयार गरिएकाे फाराम भरी कार्यालय समय  भित्र पेश गर्नुहुन याे सूचना प्रकाशन गरिएकाे छ ।  स्थानिय तह अनुसार  िरक्त हुने विद्यालयहरुकाे विवरण र स्थानीय तह राेज्ने फाराम समेत राखिएकाले डाउनलाेड गरि  हेर्न र आवश्यकतानुसार  फारम प्रयाेग समेत  गर्न सकिने छ ।