Need Help ?
Call: +977- 075520119

समाचार बिस्तारमा

माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा २०७६ हाललाई स्थगित सम्वन्धमा ।

२०७६ चैत्र ६ गते देखि सञ्चालन हुने माध्यमिक शिक्षा  उत्तिर्ण परीक्षा कक्षा १० काे परीक्षा  अर्काे सूचना प्रकाशित नभए सम्मका लागि स्थगित भएकाे सूचना प्राप्त भएकाे व्यहाेरा सवैमा जानकारी गराईन्छ ।